मेरोजिल्ला डट कम :Nepali Jocks :
Monday, 16 January 2012
विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी
श्रीमानले विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी लेखेछ.......प्यारी ..यो महिना मेरो तलबको सट्टा सय चुम्मा पठाएकोछु, श्रीमतीले आफ्नो श्रीमानलाई जवाफ पठाईछे .....हजुरले तलबको बदलामा पठाएको चुम्मा मैले पाएँ,जसको हिसाब यस प्रकारछ ..... छोरा छोरीको स्कुलको फिसको लागि accountant लाई ५ चुम्मा दिएँ ,सब्जीवाला लाई दैनिकी ७ चुम्मा दिनु पर्छ ,दुध वालाले दैनिकी १० चुम्मा लिएर जान्छ ,घरबेटीले दैनिकी १०-१२ चुम्मा लिएर जान्छ ,अझै पनि ३०-४० चुम्मा बचेकोछ..कस कसलाई दिने हो लेखि पठाउनु होला ... तपाईं कि प्यारी...नुन्थली
Labels:
विदेशबाट आफ्नी श्रीमतीलाई चिट्ठी
सभासद् को लव परेछ
एक जना सभासद् को लव परेछ अनि उनले GF लाई फकाऊँदै भनेछन :
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥
GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्
चोखो माया दिन्छु तिम्लाई आकासको तारा नमाग ।
एउटा मुटु दिन सक्छु संसार सारा नमाग॥
मैले मात्र हैन त्यो त कसैले दिन सक्दैन तिम्लाई
त्यसैले PLEASE मसँग संविधानको धारा नमाग ॥
GF लाई त यस्तो भन्नेले के संविधान बनाऊलान्
के दिएर पठाएको थिस् जो हिसाब माग्दैछस्
यमराजले हिजडालाई भने: तिम्रो हिसाब देखाउ, संसारमा के गरेर आयौ ?
हिजडा: आए हाए हरामी, के दिएर पठाएको थिस् जो हिसाब माग्दैछस् ?
अरुको wife लाई घुमाउदै
एउटा केटी आफ्नो boyfriend संग घुम्दै थिइ..
अचानक केटीको Husband आएछ र boyfriend लाई कुट्न
थालेछ .. केटी : कुट गधालाई .. आफ्नो wife लाई घुमाउनु छैन ..
अरुको wife लाई घुमाउदै बस्छ ... boyfriend लाई रिस उठेछ अनि Husband लाई कुट्न
थालेछ केटी : कुट सालेलाई ..न आफु घुमाउछ न अरुलाई घुमाउन
दिन्छ!!
Thursday, 12 January 2012
Kilo Tango Mike - January 12, 2012
Kilo Tango Mike - January 12, 2012
Saturday, 19 November 2011
बाँदर र केरा
एउटा बाँदर पसलमा गयो।
बाँदर: साहु जी केरा छ?
साहु: छैन।
बाँदर: केरा छ?
साहु: छैन भनेको।
बाँदर: केरा छ?
साहु: अब एकचोटी सोधिस् भने तेरो जिब्रो किल्लाले ठोकेर भित्तामा टाङ्गदिन्छु।
बाँदर: किल्ला छ?
साहु: (रिसाउँदै) छैन!
बाँदर: केरा छ?
बाँदर: साहु जी केरा छ?
साहु: छैन।
बाँदर: केरा छ?
साहु: छैन भनेको।
बाँदर: केरा छ?
साहु: अब एकचोटी सोधिस् भने तेरो जिब्रो किल्लाले ठोकेर भित्तामा टाङ्गदिन्छु।
बाँदर: किल्ला छ?
साहु: (रिसाउँदै) छैन!
बाँदर: केरा छ?
त्यो पक्का अन्धो हो
श्रीमती: बुझ्नुभयो, अघी बाटोमा भेटेको मान्छे त अन्धो रहेनछ।
श्रीमान: कसरी?
श्रीमती: मलाई उसले, "ए सुन्दरी अन्धोलाई केही सहयोग गर्नुस्" भन्यो।
श्रीमान: त्यसो भए त त्यो पक्का अन्धो हो।
श्रीमान: कसरी?
श्रीमती: मलाई उसले, "ए सुन्दरी अन्धोलाई केही सहयोग गर्नुस्" भन्यो।
श्रीमान: त्यसो भए त त्यो पक्का अन्धो हो।
Subscribe to:
Posts (Atom)