Saturday 19 November 2011

बाँदर र केरा

एउटा बाँदर पसलमा गयो।

बाँदर: साहु जी केरा छ?

साहु: छैन।

बाँदर: केरा छ?

साहु: छैन भनेको।

बाँदर: केरा छ?

साहु: अब एकचोटी सोधिस् भने तेरो जिब्रो किल्लाले ठोकेर भित्तामा टाङ्गदिन्छु।

बाँदर: किल्ला छ?

साहु: (रिसाउँदै) छैन!

बाँदर: केरा छ?

No comments:

Post a Comment