Saturday 19 November 2011

त्यो पक्का अन्धो हो

श्रीमती: बुझ्नुभयो, अघी बाटोमा भेटेको मान्छे त अन्धो रहेनछ।

श्रीमान: कसरी?

श्रीमती: मलाई उसले, "ए सुन्दरी अन्धोलाई केही सहयोग गर्नुस्" भन्यो।

श्रीमान: त्यसो भए त त्यो पक्का अन्धो हो।

1 comment: