Monday 3 October 2011

असफल भयो भने तिम्रो लागि

मुन्द्रे: "डाक्टर साहब! यो फूलक माला केका लागि ?"
डाक्टर: यो मेरो पहिलो अपरेशन हो.... सफल भयो भने मेरो लागि, असफल भयो भने तिम्रो लागि !! 

No comments:

Post a Comment