Monday 3 October 2011

ट्रयाक सुट लगाएर




मुन्द्रेलाई एक गधाले लात मारेर भाग्यो र मुन्द्रेले पनि गर्नुसम्म पिछा गर्यो तर सकेन ।
अर्को दिन चिडियाखानामा जेब्रालाई देखेर मुन्द्रेले भन्यो:- "अरे वाह!!! आज त ट्रयाक सुट लगाएर हेण्डसम भएर आएछ ...!!!"







No comments:

Post a Comment