Thursday, 22 September 2011

तिम्रो भर परेको भए त

श्रीमान : यदि हाम्रो छोरीको सट्टा छोरा भएको भए कति राम्रो हुन्थ्यो हगि ?श्रीमती : हुन्थ्यो राम्रो !! तिम्रो भर परेको भए त यो छोरी पनि हुने थिएन ।

No comments:

Post a Comment