Thursday, 22 September 2011

सुन्तलीको फरिया उतारिदिन्छु


धुर्मुसः आज घर जानासाथ सुन्तलीको फरिया उतारिदिन्छु ।

माग्ने बुढाः के हो धुर्मु, आज त निकै मुड मा छस् त..

धुर्मुसः ..होइन के बुढा, आज हतार हतारमा उसैको फरिया लाएर आइपुगेछु ।

No comments:

Post a Comment