Thursday, 22 September 2011

सोधपुछ कार्यालय काहाँ छ


एकजना व्यक्तिले अर्को व्यक्तिसँग सोधेछ । भाई यहाँ सोधपुछ कार्यालय काहाँ छ ?
दोस्रो खोई इन्क्वायरि अफिसमा गएर सोध्नुस न ?


No comments:

Post a Comment