Thursday, 22 September 2011

बाघले म सँग गफ गर्यो

एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो कि सुन्न आज एउटा बाघले म सँग गफ गर्यो । दोस्रो शिकारि के भन्यो ? शिकारिले भन्यो जसरि मैले उतिर बन्दुक तेर्स्याएँ उ त मज्जाले हाँस्यो उस्को बिमाको कागज देखायो ।


No comments:

Post a Comment