Monday 3 October 2011

१२-२७ कुरा नगरहै नैाटङ्की


एकपटक गंणित शिक्छक (maths teacher) ले क्लासमा पढाउदै रहेछ । त्यतिकैमा मुन्द्रे जुरुक्क उठेर प्रश्न गरेछ ....
मुन्द्रे : सर हामीलाई नेपाली सर ले नेपालीमा गाली गर्नुहुन्छ , English सर ले English मै गर्नुहुन्छ तर तपाईंले maths मा कहिले पनि गाली गर्नुहुन्न त ?
सर : १२-२७ कुरा नगरहै नैाटङ्की, अहिले १ दिएर ३२ झरिदिछु अनी ९ लाख तारा देखेको बेला थाहा पाउलास ...

No comments:

Post a Comment