मुन्द्रेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो। जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ। एकदिन मुन्द्रे नुहाउन लागेको रहेछ,
मुन्द्रेब :- पानी तता नत्र,
स्वास्नी :- ( वाक्क दिक्क भएर जोरी खोज्दै ) नत्र के गर्छौ, हँ नत्र के गर्छौ ?
मुन्द्रे :- नत्र चिसै पानीले नुहाउछु।
No comments:
Post a Comment