Thursday, 22 September 2011

मेरी स्वास्नी फेरि विउँतियोस्

श्रीमान श्रीमती काम विशेषले इजरायल पुगेका थिए । एउटा रोड दुर्घटनामा श्रीमतीको मृत्यु हुन्छ ।

त्यहाँको सरकारी प्रतिनिधिले भन्छः "तिम्री श्रीमतीको शव आफ्नो देशमा लग्छौ भने ५०,००० अमेरिकी डलर लाग्छ.. तर यही अन्तिम संस्कार गर्छौ भने ५० अमेरिकी डलरमै सवै काम सकिन्छ ।"

श्रीमानले आफ्नी श्रीमतीलाई स्वदेश नै लाने कुरा गर्छ ।

सरकारी प्रतिनिधिः "किन यति महंगो विकल्प छानेको ?"

श्रीमानः "जिसस क्राइष्ट मरेपछि यही गाडिएको थियो र तीन दिनमै उनी विउँतिएका थिए.. म चाहन्न मेरी स्वास्नी फेरि विउँतियोस् ।"

No comments:

Post a Comment